गुनासोको विवरण

  • गुनासो दर्ता नं: QNxaqHrD
  • गुनासोको विषय :नालीमा सेफ्टी टंकी मिसाएको बिषयमा
  • हालको अवस्था : समाधान भएको
  • गम्भीरता : अती जरुरी
  • तोकिएको शाखा/वडा : सरसफाई व्यवस्थापन शाखा \ खानेपानी
  • गुनासोको क्षेत्र: वातावरण
  • गुनासोको विवरण: होटेल दिभोटिको छेउमा खालि जमिनमा अस्थाई रुपले बसिरहेका ठेकेदार कम्पनिका काम्दारहरुले अस्थाई ट्वाइलेट निर्माण गरि त्यस बाट निस्किने दिशाजन्य फोहर को व्यवस्थापन नगरी सार्वजनिक नालामा मिसाउदै आइरहेका छन्| नगरपालिकाको यथासिघ्र ध्यानाकर्षण होस् र यस गुनासो को चाँडो भन्दा चाँडो समाधान गर्न अनुरोध गर्दछु| भिडियो पनि यसै गुनासो को साथमा|

गुनासोकर्ताको विवरण


  • गुनासोकर्ता बेनामी रहेको छ

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-४-३२ विचाराधीन No feedback
२०८०-४-३२ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८०-५-५ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८०-५-२६ समाधान भएको समधान भएको