गुनासोको विवरण
- गुनासो दर्ता नं: XXCmseoL
- गुनासोको विषय :स्वास्थ्य सम्बन्धी गुनासो
- हालको अवस्था
: विचाराधीन
- गम्भीरता :
जरुरी
-
तोकिएको शाखा/वडा :
-
गुनासोको क्षेत्र:
स्वास्थ्य
- गुनासोको विवरण: धनगढी उप -महानगर पालिका वार्ड न. १, L N चोक मा सिधी Diagnosis clinic मा अनिवार्य ९ इन्च सिमेन्ट गाह्रो को ठाउँमा माटोको चुनाई भएको ,कुनै पनि निकाय बाट संचालन स्वीकृत नलिएको ,वार्षिक तथा मासिक रिपोर्ट नबुझेको , मापदण्ड अनसार कुनै पनि कर्मचारी नभएको ,एउटै संस्था दर्ता नै नगरेको सोहि नामबाट अनुसार नामबाट दुइ ठाउँमा अस्पताल लाईन र एल एन चोक बाट संचालन गारेको जस्ता क्रियाकलाप हुने भएको ले जनताको स्वास्थ्यमा पूर्णरुपमा असार पर्ने भएकोले कृपया नानुगमंकोलागी अनुरोध छ |तल मैले माप दण्ड अनुसारको लिस्ट फाइलमा अटेज गरेर पठाएको छु |
गुनासोकर्ताको विवरण
- गुनासोकर्ता बेनामी रहेको छ
तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।
मिति |
स्थिति |
प्रतिक्रिया |
कुनै डाटा फेला परेन |