गुनासोको विवरण

  • गुनासो दर्ता नं: NADmCwmn
  • गुनासोको विषय :कार्य पुरा नभयको
  • हालको अवस्था : सम्बोधन गरिँदै
  • गम्भीरता : जरुरी
  • तोकिएको शाखा/वडा : उपेन्द्र भट्ट \ श. वि. तथा प्राविधिक महाशाखा
  • गुनासोको क्षेत्र: शिक्षा,सार्वजनिक निर्माण
  • गुनासोको विवरण: आथिक बर्ष २०७४ साल को सरकार ले दियको बजेट अनुसार २०७७ /२०७८ को बिनियोजित रकम अनुसार को रु १०००००० बराबर को रकम मा हाम्रो वार्ड न १६ को केराबारी मा जनकल्याण प्राबी को नजिकै बनेको नमुना सामुदायिक भवन को अहिले सम्म पनि पुर्ण हुन नकेको मा म तेस भवन को अध्यक्ष को नाता ले बहुत दुखी छु।तेसैले मेरो गुनासो दर्ता होस अनि तेसको पर्तिउत्तर पनि आओस भनी यो गुनासो लेखेको छु।९८४८४९६६१२

गुनासोकर्ताको विवरण


  • नाम : दिर्घ बहादुर बोहर
  • ठेगाना :धनगढी
  • लिङ्ग :Male

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-२-२२ विचाराधीन No feedback
२०८०-५-२४ विचाराधीन No feedback
२०८१-२-२ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८१-२-२८ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८१-२-२८ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८१-२-२९ सम्बोधन गरिँदै No feedback
२०८१-२-२९ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८१-३-११ सम्बोधन गरिँदै No feedback