तोकिएको शाखा/वडा :
शहरी विकास तथा पुर्वाधार महाशाखा
गुनासोको क्षेत्र:
सार्वजनिक निर्माण
गुनासोको विवरण: धनगढी उपमहानगरपालिका वडा नं 12 जुगेडा B गाउँ अस्थायी प्रहरी पोष्ट नजिकै रहेको यो पुल आज भन्दा 7 वर्ष अगाडि देखि नै बन्न लाको हो तर आज सम्म पनि यो पुलको निर्माण हुन सकेको छैन, चोर भ्रस्टचार नेताहरुले गर्दा,आवत जावत गर्न त अलि मिलेको थियो अहिले त यो बाटो नै बन्द भई सक्यो
आशा छ अब हाम्रो मेयर साब ले छिटै यो पुलको विषयमा हेर्नु हुन्छ भन्ने|
गुनासोकर्ताको विवरण
नाम : दिपक बरैली
ठेगाना : जुगेडा बि गाउँ
तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।