गुनासोको विवरण

  • गुनासो दर्ता नं: cTFbqCuS
  • गुनासोको विषय :अव्यवस्थित अटोको बिषयमा
  • हालको अवस्था : समाधान भएको
  • गम्भीरता : अती जरुरी
  • तोकिएको शाखा/वडा :
  • गुनासोको क्षेत्र: सार्वजनिक यातायात
  • गुनासोको विवरण: मेयर साप धनगढी को बजार को यो एउटा मुख्य समस्या हो यहा अटोले अरु कुनै गाडीको लागी पनि लेन छोड्दैन, एकैपटक रोडमा ५ ६ ओटा अटो ले लेन कब्जा गरेपछी अरु गाडी कता चलाउने हो, केहि भन्यो भने अटो वालाले समेत काम गरेर क्खेको हेर्न सकेन भनछन... नगरपालिकाले यस बिषय मा ध्यान दिएर व्यवस्थापन गर्न अनुरोध छ

गुनासोकर्ताको विवरण


  • नाम : सृजिता अधिकारी
  • ठेगाना : Dhangadhi, ward no. ०१

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-६-२५ विचाराधीन No feedback
२०८०-७-२४ विचाराधीन No feedback
२०८०-७-२४ समाधान भएको यहाको गुनासोको बिषयमा अटो रिक्षा व्यवशायी संघलाई जानकारी गराईएको छ र साथ साथै समाधानको लागी पहल समेत गरिएको छ|