गुनासोको विवरण

  • गुनासो दर्ता नं: Lxk82oVS
  • गुनासोको विषय :शिक्षा
  • हालको अवस्था : समाधान भएको
  • गम्भीरता : सामान्य
  • तोकिएको शाखा/वडा : शिक्षा, युवा तथा खेलकुद महाशाखा
  • गुनासोको क्षेत्र: सुझाव,जानकारीको माग
  • गुनासोको विवरण: Tilki tol ma vayeko school banda garerw sano sano balbalika tadha janu parne vayekoma school nirmaan garne

गुनासोकर्ताको विवरण

  • गुनासोकर्ता बेनामी रहेको छ

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-५-२७ विचाराधीन No feedback
२०८०-६-८ विचाराधीन No feedback
२०८०-६-८ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८०-८-७ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८०-८-७ समाधान भएको गुनासोका लागि धन्यवाद । हाललाई तिल्कीचोकको विद्यालयमा बाल विकास कक्षा सञ्चालन भईरहेको र अन्य कक्षाको हकमा नजिकै भएका शिव मावि, देवहरिया, मुक्तिनाथ आवि, मनिहरा र सरस्वती मावि, मनिहरामा पठान पाठन गराउन सकिने व्यवस्था मिलाईएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।