गुनासोको विवरण

  • गुनासो दर्ता नं: gX15QoHs
  • गुनासोको विषय :ओटो रिक्सा को बारेमा
  • हालको अवस्था : समाधान भएको
  • गम्भीरता : जरुरी
  • तोकिएको शाखा/वडा :
  • गुनासोको क्षेत्र: सार्वजनिक यातायात
  • गुनासोको विवरण: हाम्रो यस धनगढीमा अटो रिक्शाहरुले मनोमानी रेट मागेको देखिन्छ, यसको प्रतक्ष असर हामी बिद्यार्थी माथी परेको छ... यसमा केहि समाधान निकाल्नु पर्यो, ओटो वाला ले रेट लिस्ट भए पनि त्यस हिसाब को रेट काट्दैनन|

गुनासोकर्ताको विवरण


  • नाम : सन्दिप पाल
  • ठेगाना : धनगढी

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०७९-१२-२१ विचाराधीन No feedback
२०८०-१-२० समाधान भएको अटो रिक्शा व्यवसायी संघ लाई यस बिषयमा सचेत गराइएको, साथै सेवाग्राहीहरुलाई अनियमित भाडा माग गरिएको अवस्थामा रेटलिस्ट माग्न अनुरोध|
२०८०-५-१० समाधान भएको No feedback