गुनासोको विवरण

  • गुनासो दर्ता नं: MeVeLq1k
  • गुनासोको विषय :Khane pani sambandhi
  • हालको अवस्था : समाधान भएको
  • गम्भीरता : अती जरुरी
  • तोकिएको शाखा/वडा :
  • गुनासोको क्षेत्र: खानेपानी
  • गुनासोको विवरण: Hamro ghar tira khane pani ko subidha xina sir ,,, hami lai khane pani ko babastha garai dina paryo sir 🙏🙏🙏🙏

गुनासोकर्ताको विवरण


  • नाम : Bhumi thapa
  • ठेगाना : Dhangadhi , pashupati tole

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-५-३ विचाराधीन No feedback
२०८०-५-१५ विचाराधीन No feedback
२०८०-६-१४ समाधान भएको सम्बन्धित कार्यालय "खानेपानी कार्यालय" मा गुनासो बारे जानकारी गराउदा, वडा न १ र २ मा खानेपानी बिस्तार तथा स्तरोन्नति गर्ने कार्यक्रम रहेको भन्ने जानकारी प्राप्त भएको छ|