गुनासोको विवरण

  • गुनासो दर्ता नं: BLwvbB02
  • गुनासोको विषय :8 देखि 10 वर्षसम्म पनि बाटो ग्रावेल नभएको
  • हालको अवस्था : समाधान भएको
  • गम्भीरता : अती जरुरी
  • तोकिएको शाखा/वडा :
  • गुनासोको क्षेत्र: सडक
  • गुनासोको विवरण: विवरण: यस धनगढी धनगढीको भानु चौक हुँदै माइलस्बाटोन स्कुलबाट उत्तर दिशा तर्फ लगभग 400 मिटर जति अगाडि बाट पूर्वतिर जाने खेतको बाटो लगभग सात वर्ष अगाडिदेखि grabil हुन नसकेको र स्थानीय ले पटकपटक नगरपालीका तथा वडा मा निवेदन दिएको र पनि सुनुवाई नहुँदा काम नहुँदा रकम संकलन गरेर दुई पटकसम्म grabil गरेको तर पनि बाटोको सुधार नभएको साथै विद्युतको भोल्टेज दिउसै 120 देखि 130 र राति 110 देखि 115

गुनासोकर्ताको विवरण


  • नाम : डम्बर राज जोशी
  • ठेगाना :धनगढी 7
  • लिङ्ग :Male

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-५-३ विचाराधीन No feedback
२०८०-६-१६ विचाराधीन No feedback
२०८०-६-१६ समाधान भएको सबै १९ वटै वडामा क्रमश ग्राभेल गर्ने कार्यक्रम रहेकोले गाउँ , टोलमा ग्राभेल गनु पर्ने सडकहरु छन भने आ-आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न हुन जानकारी गर्दछौं । साथै ग्राभेल सडक निर्माण भैरहेको स्थानहरूमा गुणस्तरीय निर्माण गर्नमा सहयोग एवं निरक्षण गर्न हुन अनुरोध गर्दछौं ।