गुनासोको विवरण

  • गुनासो दर्ता नं: uKlMYxaL
  • गुनासोको विषय :बोट बिरुवाको बिसय मा
  • हालको अवस्था : समाधान भएको
  • गम्भीरता : जरुरी
  • तोकिएको शाखा/वडा :
  • गुनासोको क्षेत्र: वातावरण
  • गुनासोको विवरण: ६ लेन सडक खण्डमा लगाइएका बिरुवाहरु यो गर्मि ले ओइलाउना नापाओस भन्नेमा ध्यान दियियोस, अन्यथा हुर्कीन लागेका बिरुवा सुकेमा फेरी नयाँ बिरुवा रोप्नु पर्ने हुन्छ|

गुनासोकर्ताको विवरण


  • नाम : लक्ष्मण काफ्ले
  • ठेगाना : धनगढी

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०७९-१२-२० विचाराधीन No feedback
२०८०-१-२४ समाधान भएको नियमित पानी हाल्ने काम भैरहेको छ|
२०८०-५-१० समाधान भएको No feedback