गुनासोको विवरण

  • गुनासो दर्ता नं: AARVdUSb
  • गुनासोको विषय :बिधुत सम्बन्धि
  • हालको अवस्था : समाधान भएको
  • गम्भीरता : जरुरी
  • तोकिएको शाखा/वडा :
  • गुनासोको क्षेत्र: विद्युत
  • गुनासोको विवरण: नमस्कार मिएर साप मेरो घर 8 नबर ओडा को धनगढी गाउँ भद्रपुर शंकर होटेल को पश्चिम तिर पर्छ यो ठाँउ को बिजुली छिन छिन मा गाको गएइ हुन्छ एदि बिजुली आयो भनेपनी एक्दमै पाओर कम भएर आउँछ हाम्रो टोल का सबै को घर मा बिधुत बाट चल्ने उपकरण हरु चल्दैनन पंखा त झनै चल्दैन सो हामी गर्मी ले धेरै परिसान भएका छौ ,,एस्को पहल गरिदिन हुन अनुरोध गर्द्छु

गुनासोकर्ताको विवरण


  • नाम : yogesh bhatta
  • ठेगाना : Dhangadhi gaau bhadrapur

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-५-३ विचाराधीन No feedback
२०८०-५-२७ समाधान भएको तपाईको गुनासो बिधुत कार्यालयलाई जानकारी गराई समाधानका लागी पहल गरिएको छ |
२०८०-५-२७ समाधान भएको No feedback