गुनासोको विवरण

  • गुनासो दर्ता नं: 7IMSGA1P
  • गुनासोको विषय :शान्ति सुरक्षा
  • हालको अवस्था : समाधान भएको
  • गम्भीरता : अती जरुरी
  • तोकिएको शाखा/वडा :
  • गुनासोको क्षेत्र: शान्ति सुरक्षा
  • गुनासोको विवरण: हाम्रो यस वडा न ०२को सिमावर्ती क्षेत्र सरस्वतीनगरमा पछिल्लो समय चोरि, लागु औसध दुर्बेसनी र अन्य आपराधिक गतिबिधि बढ्न गइ टोलको शान्ति सुरक्षा माथी चुनौती समेत थपिन गएकोमा, उपमहानगर तथा जिल्ला स्थित सुरक्षा निकायको ध्यानाकर्षण गरौउन चाहन्छु|

गुनासोकर्ताको विवरण


  • नाम : बिरेन्द्र भाट
  • ठेगाना : सरस्वतिनगर

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०७९-१२-१९ विचाराधीन No feedback
२०८०-१-१५ समाधान भएको जिल्ला प्रहरी कार्यालय कैलालीलाई यस बिषयमा जानकारी गराईएको |
२०८०-५-१० समाधान भएको No feedback